नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा.एस जयशंकरबिच नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटघाट सुरु भएको हो । नयाँदिल्लीस्थित होटल ताजमा उनीहरुबिच भेटघाट भइरहेको छ ।