सीमित स्रोतमै अधिक सुविधा दिने गरी काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री पौडेल

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ।