युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु

एजेन्सी– पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । ‘टेर्नोपिलको आवासीय भवनहरूमा प्रहार हुँदा दर्जनौँ मानिसहरू घाइते हुनुका साथै उनीहरूको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जनाएका हुन्  ।  उनले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका  क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो […]