भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छः शेखर कोईराला

नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताएका छन्।...

सम्बन्धित सामग्री

मुलुकमा सुशासन कायम राख्न नेताहरु स्वयं सुध्रिनुपर्छ : शेखर कोईराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताउनुभएको छ । नेता कोईरालाले मुलुकमा विद्यमान भ्रष्टाचार/दण्डहिनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रवार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा […]

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : शेखर कोईराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताए । नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको […]

देउवाले एकलौटी गरेको भन्दै पार्टी कार्यालय सानेपामा शेखर कोईराला पक्षको धर्ना

पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति डा। शेखर कोईराला पक्षधर धर्ना बसेका हुन्। केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना बसेको हो।...

शेखर पक्षले पार्टी कार्यालयमा धर्ना दिँदै

डा. शेखर कोईराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ।...

यो देशमा भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ : डा. शेखर कोईराला

काठमाडौं।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा बोल्दै उनले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको पनि बताए।आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने उनको भनाइ छ।उनले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य,भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए।

देशमा सुशासन छैन भन्दा पनि हुन्छः शेखर कोईराला

नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए। उनले अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए।...

देउवा कांग्रेसको नभइ गठबन्धनको सभापति बनेको शेखर पक्षको आरोप

नेपाली कांग्रसका नेता डा. शेखर कोईराला पक्षको भेलाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रवार सकिएको कोईराला पक्षीय बैठकबारे जानकारी गराउँदै बैठकमा...

सभापतिले पार्टीको नेतृत्व गर्न सक्नुभएन : कांग्रेस नेता भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका छन् । बिहीबार  नेपाली नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन भएका नेता भण्डारीले पार्टी सभापति...

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा  कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका यादवले १४१ भोटको मतान्तरले शेखर कोईराला(विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई पराजित गर्दै विजयी भएका हुन्...

बोहराटर पुगेका शेखरलाई दिए पौडेलले जितको शुभकामना

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । भृकुटीमण्डपमा निर्वाचनको तयारी भईरहदा सभापतिका उम्मेदवार नेता शेखर कोईराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पौडेल निवास बोहराटार पुगेका छन् । पार्टीभित्र उत्पन्न परिस्थितिका कारण निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गसिसकेका पौडेलले विहान भएको भेटमा कोइरालालाई अग्रीम जितको शुभकामना […]