सहिद स्मारक 'ए' डिभिजन लिग फागुन १९ गतेबाट हुने

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट र 'बी' डिभिजन