सगरमाथा क्षेत्रमा अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेको भन्दै पर्यटन विभागले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई स्पष्टिकरण सोधेको छ। सगरमाथा क्षेत्रको स्काइ डाइभिङलाई उनले ‘स्काई डाइभ निम्स दाइ’ नाम दिएका थिए। पर्यटन विभागका एक कर्मचारीका अनुसार पुर्जाले सगरमाथा क्षेत्रमा अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेकाले स्पष्टीकरण सोधिएको हो। सगरमाथा क्षेत्रमा स्काई डाइभिङ गर्दा निर्मल पुर्जाले विभागसँग कुनै अनुमति लिएका थिएनन्। पर्वतारोही पुर्जाले […]