‘जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ’

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्ने बताएका  छन्।   प्रदेशको पर्यटन, वन तथा वातावरण  मन्त्रालयद्वारा आज यहाँ आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जंगल र  जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा व्यक्त […]