प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने, यस्तो छ तरिका

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो ।  साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन मिडिया दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइनबाट मात्रै पाइने जानकारी दिएको हो ।  यसअघि...