२८ साउन, काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ । फोनिजको २२औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अवार्ड वितरण गरे । अवार्ड प्राप्त गर्नेमा कुमार यात्रु, सन्त गाहामगर, […]