काठमाडौं– मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकको कार्यसूचीमा केही विधेयक प्रस्तुत हुने उल्लेख छ।
नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।...