काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए। 'कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी