विवादका बीच एनएसएल अक्सन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि विभिन्न विवालबीच आज अक्सन हुँदै छ । विशेषगरी सहिद स्मारक ‘ए’ डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ क्लब, मनाङ–मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरी आठ टिमले स्वीकृतीविना खेलाडीलाई नेपाल सुपर...

सम्बन्धित सामग्री

एनएसएल अक्सन : सबै टोलीले चाहेका लाकेन र शिव

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा सम्पन्न भयो । दोस्रो संस्करणमा सहभागी सबै १० टोलीले अक्सनमार्फत ए, बी र सी श्रेणीबाट कुल १५-१५ खेलाडी अनुबन्धन गरे । अक्सनमा सहभागी २ सय ४७ खेलाडीमध्य सबै १० टोलीको बोली भने दुई खेलाडीमा मात्र लाग्यो । अक्सनमा १४ औं खेलाडीका रुपमा आएका […]

एनएसएल अक्सन : १५० खेलाडी अनुबन्धित‚ १८ लाई सर्वाधिक मूल्य

काठमाडौं : आगामी चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रवार अक्सन सम्पन्न भयो। जहाँ १८ खेलाडीले सर्वाधिक मूल्य पाउँदा १० टिममा कुल १५० खेलाडी अनुबन्धित भए।एनएसएलले अक्सनका लागि २४२ खेलाडी अक्सनमा सहभागी भएका थिए। सहभागी १० टोलीले अक्सनबाट समान १५-१५ खेलाडी लिएका छन्। यो पटक टिमले २३ खेलाडी टोलीमा राख्न पाउने छन्। जसमा अब पाँच विदेशी, दुई ट्यालेन्ट हन्टबाट छान्दा एक मार्किसहित कुल २३ खेलाडी पुग्ने छन्।हरेक टिमसँग साथमा २५ लाख रहेको थियो। जहाँबाट उनीहरूले हरेक क्याट

एनएसएल अक्सन : धेरै खर्च गर्नेमा धनगढी, कम गर्ने इलाम

फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि शुक्रबार सम्पन्न अक्सनमा धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । यस्तै एनएसलको नयाँ टिम स्पोर्टिङ इलाम डिमेची सबैभन्दा कम खर्च गर्ने टिम बनेको छ ।

एनएसएल अक्सन : क-कस्को नाममा बज्‍यो ‘गोल्डेन बजर’

२० फागुन, काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी बोलकबोल (अक्सन) गरिएको छ । १० टोलीले एक–एक जना खेलाडी ‘गोल्डेन बजर’ प्रक्रियाबाट अनुबन्धित गरेका छन् । एनएसएल अक्सनमा यसपल्टदेखि लागू गरिएको नयाँ नियम हो– गोल्डेन बजर । क्याटागोरी ‘ए’मा परेका खेलाडीका लागि एउटा क्लबले एकजना लिन […]

नेपाल सुपर लिगको अक्सन आज

२० फागुन, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज लिग फुटबल (एनएसएल) को दोस्रो संस्करणको लागि आज अक्सन हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले क्लबहरूसँग छलफलपछि एनएसएल अक्सन रोक्न आयोजकलाई पत्र पठाए पनि आयोजकले भने अक्सन पूर्वनिर्धारित कार्यक्रम अनुसार नै हुने जनाएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा हुने एनएसएलमा यस पटक तीन नयाँ टिम थपिएका […]

भोलिलाई तय एनएसएल अक्सन स्थगित

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भोलि हुने तय भएको अक्सन रोकिने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेएको स्रोतले जानकारी दिएको छ । आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार […]

एनएसएल अक्सन : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा हुँदैछ । विहान १० बजे सुरु हुने भनिएको अक्सनमा साढे २ सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् । यसपटक अक्सनमा १० टोली सहभागी हुँदैछन् । हरेक टोलीले अक्सनबाट १५ खेलाडी लिनेछन् । अक्सनको १५ खेलाडी, ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक […]

एनएसएल अक्सन : ए डिभिजनका ८ क्लवको आपत्ति

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगका आठ क्लवले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन्। यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ति जारी गरेका क्लवले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षणसहित आपत्ति जनाएका हुन्। विज्ञप्तिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुको मागप्रति चासो नदेखाएको […]

एनएसएल अक्सन : ए डिभिजनका ८ क्लबको आपत्ति

सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन् ।  यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ती जारी गरेका क्लबले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।विज्ञप्तीमा अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आफूहरुको मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् ।ए डिभिजन लिगका आठ क्लबहरुले अक्सनका लागि एनएसएल आयोजकले आफूहरुसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाश

एनएसएल अक्सन : यी हुन् २ लाख मूल्य पाउने ८ फुटबल खेलाडी

६ चैत काठमाडौं । नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि शुक्रबार भएको अक्सन (बोलकबोल) मा ८ खेलाडी सबैभन्दा बढी मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका छन् । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का …