नेपालको अतिथि सत्कार राम्रो लाग्यो : ब्रेट ली

नेपाल टी–टवन्टी लिगले अष्ट्रेलियाका पूर्व बलर ब्रेट लीलाई नेपाल टी–ट्वान्टी लिगको मेन्टरमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई मेन्टरको रुपमा नियुक्त गरेको बताएको हो । ब्रेट लीले नेपालको अतिथि सत्कार राम्रो लागेको बताए । शुक्रबार मात्र नेपाल आएका उनले नेपालमा आफूले राम्रो सत्कार पाएको बताए ।‘नेपालमा अतिथि सत्कार राम्रो पाए । एक दिनअघि मात्र आएको थिए नेपाल राम्रो लाग्यो,’ ब्रेट लीले भने । ब्रेट लीले नेपालमा क्रिकेट क

सम्बन्धित सामग्री

नेपाल टी-२० लिगको मेन्टर रहन पाउँदा खुशी लाग्यो : ब्रेट ली

काठमाडौं । राजधानीमा असोज ८ गतेदेखि कात्तिक ५ सम्म आयोजना हुने नेपाल टी-२० लिगका लागि अष्ट्रेलियन पुर्वक्रिकेटर ब्रेट ली मेन्टर नियुक्त भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान)ले टी-२० लिगका लागि उनलाई मेन्टरका रूपमा सार्वजनिक गरेको कार्यक्रममा बोल्दै ब्रेट लीले आफूलाई लिगको मेन्टरका रूपमा रहन पाउँदा खुशी लागेको बताए । यस्तै, उनले नेपालमा क्रिकेटको क्रेज […]