प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : आफू मूर्तिझैं बस्ने कार्यकर्तालाई सडकमा पठाउने

९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै आलोचना गरेका हुन् । सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, […]

सम्बन्धित सामग्री

प्रचण्डलक्षित ओलीको टिप्पणी, ‘मलाई धोका दिनु कुन ठूलो कुरा ?’

काठमाडौं, १४ फागुन । शनिबार राष्ट्रपतिको मनोनयमा दर्तापछि पहिलो पटक आइतबार सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित विभिन्न टिप्पणी गरेका छन्। शनिबारमात्रै राष्ट्रपतिमा उम्मेद्‍वारी दर्ता गराएर महेन्द्रनारायण निधि स्मृती कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डलेपनि ओली लक्षित विभिन्न टिप्पणी गरेका थिए। आइतबार जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा […]

प्रचण्ड र माधव नेपाल ‘बन्चरोको बिँड’ बनेको ओलीको टिप्पणी

काठमाडौं, २१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् । ‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको […]

प्रचण्डलक्षित ओलीको टिप्पणी-धम्क्याउने बानी अझै गएको रहनेछ (भिडिओसहित)

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले जनता धम्क्याउने काम गरेको बताएका छन । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललक्षित कडा टिप्पणी गरेका छन् । उनले भने,”यिनीहरुको काम नै जनता धम्क्याउने हो । यिनीहरुको धम्क्याउने बानी अझै गएको छैन्, चितवनको भाषणा हेर्नुहोस त […]

केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने […] The post केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीको टिप्पणी– सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जल्यो

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जलिरहेको टिप्पणी गरेका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले हनुमानले सूर्यलाई रोटी भनेर खान खोज्दा थुतुनो डढेजस्तै एमालेको सूर्य निध्याउन खोज्नेको अहिलेको हालत भएको बताए । यस्तै, ओलीले आफूलाई […]

माओवादी महाधिवेशनप्रति ओलीको टिप्पणी- समाजवादको नेपाली बाटो भनेर लफ्फाजी गर्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको आठौं महाधिवेशनबाट पारित ‘समाजवादको नेपाली बाटो’ नामको प्रतिवेदनलाई लफ्फाजीको संज्ञा दिएका छन् । वामपन्थी सरकार ढालेर विरोधी विचारको सरकार बनाउनेले समाजवादको कुरा गर्न नमिल्ने ओलीको टिप्पणी छ ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले माओवादीले कुरो एउटा र काम अर्कै गरेको आरोप लगाएका हुन् । ‘हाम्रो पार्टीविरुद्ध फिँजाइएका भ्रम र अन्योलमा पर्न पनि जरुरी छैन । कुनै कुनै पार्टीका महाधिवेशन देखेका छौं, दुई ...

बारको आन्दोलनबारे ओलीको टिप्पणी : देशको समय मात्रै बर्बाद भइरहेको छ

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले बारको आन्दोलनबारे असन्तुष्टि पोखेका छन् । उनले अहिले बारको आन्दोलनप्रति लक्षित गर्दै यसले देशको समय मात्रै बर्बाद भैरहेको टिप्पणी गरे । अध्यक्षमा निर्वाचित भएपछि आज पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अब सत्तारूढ पाँच दलीय गठबन्धनले पैंचो तिर्ने […]

ओलीको टिप्पणी- क्या बहादुर सरकार ! दाइने खुट्टाले ब्रेक लगाएर १४ सय सडक झ्याप्प

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले अगाडि बढाएका १४ सय रणनीतिक सडकको काम स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।  सरकारको छाँटकाँट ढाँचा काँचा हेर्दा अहिले ग्रहण लागेको जस्तो अशुभ देखिएको ओलीको टिप्पणी छ ।  मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतसार्दूल’को मंगलवार काठमाडौंमा विमोचन गर्दै ओलीले जनताको सडक रोकेर प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका हुन् ।  ‘रणनीतिक सडकसमेत १४ सय सडक बन्द गर्ने क्या बहादुर सरकार ! अघिको सरकारले १४ सय सडक...