काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेल राष्ट्रपतिमा नेकपा एमालेको दाबी स्वाभाविक नभएको बताएका छन् । ‘राष्ट्रपति कसलाई दिनुपर्छ भन्दा पनि विगतमा हामीले कसरी अभ्यास गर्यौं भन्ने पक्ष महत्त्वपूर्ण छ । वर्तमान राष्ट्रपति संविधानको संरक्षक र राज्यको अभिभावक भएको देखिएन । कहिले कार्यकारी प्रमुखको स्बर स्टाम्प बन्ने, कहिले कार्यकारी प्रमुखको विपरीतमा […]