अमेरिकी स्वतन्त्रता दिवसमा गोली चलाउने र्यापर भएको खुलाशा

एजेन्सी, २२ असार । अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा भएको स्वतन्त्रता दिवस परेडमा गोली चलेको थियो । यस आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । यस विषयमा संदिग्ध २२ वर्षीय रोबर्ट ई क्रेमोलाई पक्राउ गरिएको थियो। उनीमाथि फर्स्ट डिग्री हत्याको अभियोग लगाइएको छ । क्रेमोविरुद्ध ज्यान मार्ने ७ मुद्दा […]