बारा-२ मा उपनिर्वाचनको चुनावी प्रचारप्रसार तीव्र

बारा– बारा क्षेत्र नम्बर-२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरूले आफ्ना गतिविधि बढाएका छन् । टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरू खेतखेतमा पुगेर मत माग्ने क्रम बढेको छ । दलहरूले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ  ।  उनका अनुसार […]