पार्टीको झन्डा ओढाएर प्रचण्डले गरे शेर्पालीको अन्तिम बिदाइ

काठमाडौ,१३ पौष । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत पिता तेजबहादुर शेर्पालीको अन्त्येष्टि आज हुने भएको छ । शेर्पालीलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओडाएर श्रध्दाञ्जलि अर्पण गर्दै बिदाइ गरेका हुन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । फोक्सोसम्बन्धी […]

सम्बन्धित सामग्री

पार्टीको झण्डा आढाएर ओलीले गरे नेम्वाङको अन्तिम बिदाइ

काठमाडौं,२८ भदौ । नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।  बिहीबार पशुपति अर्यघाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङ संविधान सभा अध्यक्ष हुन् । उनी पूर्व सभामुख पनि हुन् । नेपालको इतिहासमा नेम्वाङले चार पटक सभामुख भएर प्रतिनिधि सभा […]

चिनियाँ नेता चियाङ जमिनको अन्तिम यात्रा

सांघाई: बुधबार निधन भएका चिनियाँ पूर्वराष्ट्रपति चियाङ जमिनको अन्तिम बिदाइ डिसेम्वर ६ मा बेइजिङस्थित ग्रेट हलमा हुँदैछ। चीनको स्टेट काउन्सिल तथा चिनियाँ कम्युनिस्ट पार्टीले उनको अन्तिम बिदाइका लागि विशेष कमिटी गठन गरी त्यसको तयारी गरिरहेको छ।  चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समिति, राज्य परिषद्, चिनियाँ जनराजनीतिक परामर्शदात्री…

एमालेले गर्‍यो सांसदहरुको बिदाइ

काठमाडौँ–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ। एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाई गरेको हो। शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय […]

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई ओलीकाे निर्देशन

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गरेको हो ।  शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरूको फेहरिस्त बोकेर चुनावमा जान निर्देशन ...

‘अगाडि बा हुनेहरू डोजर लिएर आइसके, अब ‘केपीबा, देउवा र नानीका बालाई बिदा गरौँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका हुन् । उनले बाहरूले आफूलाई […]

‘केपीबा, देउवा र नानीका बालाई बिदा गरौँ, अगाडि बा हुनेहरू डोजर लिएर आइसके’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका हुन् । उनले बाहरूले आफूलाई राजनीतिक सिक्न भने पनि आफूलाई उनीहरूले भनेजस्तो राजनीति सिक्न आवश्यक नभएको बताए । उनले भने– ‘ती ती

सादगी नेताको ससम्मान बिदाइ,कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने

कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको विशेष राजकीय सम्मानका साथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राज्यलाई पुर्‍याएको विशेष योगदानको कदर गर्दै गृह मन्त्रालयले उनलाई विशेष राजकीय सम्मान दिने...

प्रदीप गिरिको अन्तिम बिदाइ, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।प्रखर समाजवादी चिन्तक नेता गिरीको ७५ वर्षको उमेरमा गएराति साढे नौ बजे ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।यसअघि गिरिको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको थियो। सानेपामा उनलाई सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरेका थिए।त्यसक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्

काङ्ग्रेस नेता गिरिको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

काठमाडौं : नेपाली काङ्ग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। दाहसंस्कारअघि आर्यघाटमा अन्तिम बिदाइ गरिएको थियो भने प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। आर्यघाटमा अन्तिम बिदाईको लागि प्रधानमन्त्री देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पुगेका थिए। आर्यघाट लैजानुअघि…

देउवाले गिरीको पार्थिव शरीरमा झण्डा ओढाएर गरे अन्तिम बिदाइ

काठमाडौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा पुगेर देउवाले गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका अर्पण गरेका हुन्। गिरीको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय सानेपा राखिएको छ। गिरीलाई श्रद्धाञ्जली दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव […]