राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड

काठमाडौँ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले नदी आसपास थुप्रिएका ढुङ्गा गिट्टी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने बताएका छन् । नदीले कटान गरेका जमिनको संरक्षण, बायो इन्जिनियरिङ सहितको […]