छठको तयारी सुरू (फोटोफिचर)

भैरहवा – हिन्दुहरुको दोस्रो महान पर्व तिहार सकिएसँगै छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै […]

सम्बन्धित सामग्री

छठको तयारी सुरू, सजाउन थालियो जनकपुरका पोखरी

क्लबहरू स्थानीय स्तरबाट सहयोग जुटाएर पोखरी सजाउने कार्यको अन्तिम तयारीमा लागेको पूजा व्यवस्थापक सुशील कर्णले बताए।