प्रतियोगिता खेलाउन बंगलादेश हिँडेकी रेफ्री एन्फाले नाम काटेपछि विमानस्थलबाट फर्किइन्

१७ माघ, काठमाडौं । बंगलादेशमा हुने साफ यू-१९ महिला च्याम्पियन खेलाउन जान लागेकी नेपालकी रेफ्री राधिका शाक्य एअरपोर्टबाटै फर्कनुपरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले उनको नाम काटेको कारण उनी अन्तिम सममया एअरपोर्टबाट फर्कनुपरेको हो । च्याम्पियनसिपका लागि बुधबार नेपाली यू-१९ टोलीसँगै रेफ्रीद्वय अन्जना राई र राधिका शाक्य बंगलादेश जाने सूचीमा थिए । तर […]