युक्रेनसँग युद्ध चाहन्नौं : रुसी विदेश मन्त्री

रुसका विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् । शुक्रबार रुसी रेडियोसँग कुरा गर्दै विदेशमन्त्री ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका हुन् ।

सम्बन्धित सामग्री

रुसी विदेश मन्त्रालयले भन्यो– लाभरोभ अस्पताल भर्ना भएका समाचार गलत हुन्

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसी विदेश मन्त्री सर्गेई लाभरोभ बालीको अस्पतालमा भर्ना भएको खबरको खण्डन गर्नुभएको छ । यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जी–२० सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली पुगेका रुसी विदेश मन्त्रीलाई एक अस्पतालमा लगिएको बताएका थिए । तर रुसले यसको खण्डन गरेको हो ।  प्रवक्ता मारिया जाखारोभाले भन्नुभएको छ, ‘लाभरोभ र म इन्डोनेसियामा समाचार पढ्दैछौँ र समाचार पढ्दा अचम्मित भएका छौँ । समाचारहरू झुटको उच्चतमस्तरमा पुगेका छन् ।’  उहाँले स...

जी–२० का लागि बाली पुगेपछि रुसी विदेश मन्त्री लाभराेभलाई अस्पताल लगियाे

जी–२० सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएका रुसी विदेश मन्त्री सर्गेई लाभरोभलाई अस्पताल लगिएको छ । आज सोमवार उहाँलाई अस्पताल लगिएको इन्डोनेसियाका अधिकारीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले लेखेको छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्व गर्दै लाभरोभ हिजो आइतवार बाली पुग्नुभएको थियो । यसबारेमा इन्डोनेसियाका अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया नदिएका खबरमा उल्लेख छ ।

अमेरिकाले रुसी विदेशमन्त्री लाभराेभलाई भिसा दियाे !

अमेरिकाले संयुक्त राष्ट्र सङ्घको ७७ औँ महासभामा सहभागी हुनका लागि रुसलाई भिसा दिएको छ । रुसी विदेश मन्त्री सेर्गेई लाभरोभ र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूलाई संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुनका लागि भिसा दिइएको रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।अमेरिकाको न्युयोर्कमा सुरु ७७ औँ सम्मेलनमा सहभागी हुन नदिएको भन्दै रुसले अमेरिकाको आलोचना गर्दै आएको थियो । भिसा दिन ढिलाइ गरेर अमेरिकाले रुसको सहभागिता रोक्न खोजेको मस्कोले आरोप लगाएको छ ।संयुक्त राष्ट्र सङ्घको महासभा हरेक वर्ष सेप्टेम्ब...

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाउनु भएको छ । रुसको भ्रमणमा आउनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उहाँले वार्ताका लागि रुस तयार रहेको जानकारी दिनु भएको हो । भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताउनुभयो […]

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् । रुसको भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।  भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताए । युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे । उन

रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ। उनले भनेस् ूसद्भावनाको सीमा हुन्छ। तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन। टर्कीको इस्तानबुलमा रुस […]

जर्मनीले ठूलो संख्यामा रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने

जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले  आफूहरुले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।यदि कुटनीतिज्ञहरूलाई अनिच्छित  व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत

रुसी विदेशमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भेट्ने

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन् । प्रधानमन्त्री मोदीलाई भेट्न उनले चाडै नै भारतको भ्रमण पनि गर्ने तयारी भएको उनले शुक्रबार जानकारी दिए । भारतका विदेश मन्त्री एस जयशंकरसँगको कुराकानीका क्रममा रुसी समकक्षी लाभ्रोभले युक्रेनसँगको संकट समाधानका लागि भारतीय प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका थिए ।  दुई देशको विवादमा भारतले सन्तुलित भूमिका खेलेकाले विवाद समाधान गराउन पनि प्रभावकारी भूमिका खेल्न सक्ने उनक

तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ : रुसी विदेश मन्त्री

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ ।  आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वय...

रुसी सेनाले यूक्रेनलाई ३ तर्फबाट घेर्यो

१ लाखभन्दा बढी रुसी सेनाले यूक्रेनलाई तीनतर्फबाट घेरेर राखेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । रुसी घेराबन्दी र यूक्रेनमा हमलाको आशंकाबीच जेनेभामा रुस र अमेरिकाबीच भइरहेको वार्तामा गतिरोध आएको थियो । रुसी उप विदेश मन्त्री रायबाकोभले अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मलाई एक सुत्रे सर्त राखेका थिए । रुसका अनुसार उसको चासो अमेरिकाले यूक्रेनलाई सैन्य संगठन नाटोमा समावेश नगरोस् भन्ने नै हो ।रुस नाटो सेनालाई आफ्नो ढोकाबाट पर राख्न चाहन्छ । उता अमेरिकाले युक्रेनलाई नाटो सेनामा समावेश गर्ने