पूजाका लागि मिठाई किन्दै सर्वसाधारण

विश्वकर्मा पूजाका लागि तनहुँको व्यास नगरपालिका–३ स्थित मिठाई पसलमा बिहान मिठाई किन्दै सर्वसाधारण । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।