परस्त्री मोह !

बिहान उठ्ने बित्तिकै एकपटक त मोबाइल हेर्नैपर्ने बानी । आज पनि सदा झैं उठेर ओछ्यानमै मोबाइल हेरें । स्क्रिनमा देखियो सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप । १७ वर्षकी नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको कुरा समाचारमा उल्लेख थियो । समाचार पढिसकेपछि मनमा कतै डर पलाउन थाल्यो । हाम्रो समाज कतातिर जाँदैछ ? हामी […]