टर्की भूकम्प: एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन्। भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ। गत सोमबारको विनाशकारी भूकम्पपछि […]

सम्बन्धित सामग्री

टर्की भूकम्प : न्यायको लडाइँमा भूकम्प पीडितका परिवार

६ फेब्रुअरी २०२३ का दिन टर्कीको दक्षिणी क्षेत्रमा गएको भूकम्पका कारण ५५ हजार भन्दा बढीको ज्यान गएको छ। अहिले धेरै पछि टर्कीवासीले यो कुरा बाध्य भएर मनन गरेकी, समयमै मापदण्ड अनुसार भवन निर्माण गरेको भए यत्ति धेरै जनाको ज्यान जाने नै थिएन। एक आमाले आफूले सबै भन्दा बढी माया गरेको सन्तानको ज्यान गुमाउनको पीडा भोगी […]

टर्की भूकम्प : २ सय २७ घण्टापछि ७४ वर्षकी वृद्धाको उद्धार

टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाकाे जीवितै उद्धार भएको छ । टर्कीमा अघिल्लो सोमवार अर्थात् फेब्रुअरी ६ मा गएको पहिलो भूकम्पको केन्द्रविन्दु नजिकै काहरामनमारासमा उद्धारकर्ताहरूले एउटा भवनको भग्नावशेषबाट ती वृद्धालाई जीवितै उद्धार गरेका कतारको सञ्चारमाध्यम अलजजिराले जनाएको छ । त्यही सहरमा भूकम्प गएको दुई सय २२ घण्टापछि पनि एक जना ४२ वर्षकी महिलाको भग्नावशेषबाट जीवितै उद्धार भएको थियो । अदियामान सहरको सात तले अपार्टमेन्टको भग्नावशेषबाट भवन भत्किएको दुई सय १२ घण्टापछि एक ७७ वर्षकी वृद्धाको जीवितै उद्धार ...

टर्की भूकम्प: भत्किएको भवनमा फसेकी बालिकाको १९८ घन्टापछि जीवितै उद्धार

विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ।

टर्की भूकम्प: मृतकको संख्या ३४ हजार नाघ्यो

गत सोमबार टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजार भन्दा धेरैको ज्यान गएको छ।

टर्की भूकम्प : २४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्। उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब […]

टर्की भूकम्प अपडेट : नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ।

टर्की भूकम्प : मृतकको संख्या आठ हजारनजिक

काठमाडौँ - टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनको संख्या आठ हजारजनिक पुगेको छ । सोमबार गएका दुई ठूला भूकम्पमा परी टर्की र सिरियामा गरी करिब आठ हजारको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् । हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार टर्कीमा ५,८९४ र सिर...

टर्की भूकम्प : छत्तीस हजारभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

टर्की भूकम्प : अट्ठाइस हजारभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

टर्की भूकम्प: नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।