३० बैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा मोरङमा ६५ प्रतिशत मत खसेको छ । १७ वटा पालिकामा शुक्रबार बेलुका ५ बजेसम्म करिब ६५ मत खसेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार मतदान केन्द्रहरूमा मतदाताको लाइन लामो भएका कारण मतदान सकिएको छैन । उनका अनुसार जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान छ । […]