हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव

वागमती – हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ। यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ। उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ। “हेटौँडा नगरको विकासका गर्नका लागि साझा गन्तव्य र प्राथमिकता चयन गर्नुपर्ने […]

सम्बन्धित सामग्री

सूचक पूरा गर्न नसक्दा यो साल नहुने भयो 'बालमैत्री हेटौँडा’

हेटौँडा : हेटौँडा उपमहानगरपालिका बालमैत्री घोषणा आगामी वर्षमा मात्रै हुने भएको छ। विसं २०८० मंसिर मसान्तभित्रै हेटौँडालाई बालमैत्री घोषणा गर्ने तयारी गरेको उपमहानगरले बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने कार्यसम्बन्धी ५१ वटा सूचक पूरा नहुँदा आगामी वर्ष मात्रै हुने भएको हो। हालसम्म उपमहानगरपालिकामा तीनवटा विद्यालय मात्रै बालमैत्री घोषणा भएका छन्। २२ फागुनमा हेटौँडा उपमहानगर–८ कमानेमा रहेको चन्द्रोदय मावि र हेटौँडा १६ मा रहेको जनप्रिय प्राविधिक मावि तथा संस्थागततर्

हेटौँडा उपमहानगरमा अब अनलाइन र फोनबाट पनि गुनासो दर्ता हुने

सेवाग्राहीको गुनासो सुन्नका लागि हेटौँडा उपमहानगरपालिकाले अनलाइन र फोनसेवामार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणालि सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकामार्फत प्रदान गर्दै आएको सेवा र सुविधालाई प्रभावकारी बनाउने उद्देश्यले उपमहानगरले अनलाइन र फोनमार्फत...

हेटौँडा उपमहानगरको बजेट संशोधन, राजस्व संकलन बढेपछि २२ करोड बढाइयो बजेट

हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटको आकार वृद्धि गरेको छ ।  चालु आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार रुपैयाँ वृद्धि गरेर दुई अर्ब ९०...

हेटौँडा उपमहानगरले दुईवटा वडामा नगर अस्पताल सञ्चालन गर्ने

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले दुई वटा वडामा नगर अस्पताल सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १३ र १६ मा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालन गर्ने भएको...

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

काठमाडौं, २ असार । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ। शनिबार आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षका लागि खर्च […]

हेटौँडा उपमहानगरले अवैध ढंगबाट सडक मिचेर बनाइएका संरचना भत्काउने

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा अवैध ढंगबाट सडक मिचेर बनाइएका संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ। सडक पेटी मिचेर निर्माण गरिएका संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिड्ने पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाले हेटौँडाको त्यस्ता अवैध संरचना खाली गर्न निर्देशन दिन लागेको हो। लामो समयदेखि सडक…

हेटौँडा उपमहानगरवासीलाई १० हजार लिटर पानी निःशुल्क

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।  खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । हेटौँडामा  खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो […]

समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता

रमेश लम्साल र अञ्जली थापा/ बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ । संयोग पनि कस्तो परेको छ भने पूर्ववर्ती पार्टीका आफैँले नेतासमेत […]