केकीलाई प्रश्न : कृतिमा आधारित फिल्म ‘झिंगेदाउ’ किन हेर्ने ?

काठमाडौं । केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । भीमनिधि तिवारीको कथामा आधारित यो फिल्मले परिवारमा आउने विग्रह र अन्यले उठाउने लाभको कथा पेश गर्छ । केकीले यसअघि नीर शाह निर्देशित कृतिमा आधारित फिल्म ‘मसान’मा अभिनय गरिन् । ‘झिंगेदाउ’ उनको दोस्रो एडप्टेसन फिल्म हो । अनलाइनखबरसँग कुरा गर्दै केकीले कृतिमा […]