मुख्यमन्त्री जम्मकट्टेललाई सकसपूर्ण बन्दै मन्त्रालय भागबण्डा

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबण्डा मिलाउनु सकसपूर्ण बन्दै गएको छ।केन्द्रमा बनेको समीकरणको ३ वटा दलमात्र बागमती प्रदेशसभामा रहे पनि ५ दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई मन्त्रालय भागबण्डा सकसपूर्ण बन्दै गएको हो। संघमा ७ वटा दलको समीकरण बनेको भए पनि बागमतीमा सो समीकरणको नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मात्रै छन्।७ दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा अन्य ४ दल केन्द्रीय समीकरणभन्दा बाहिर

सम्बन्धित सामग्री

प्रदेशमा मन्त्रालय भागबण्डा : राज्य व्यवस्था नै महँगो बन्दै

संविधानसभाले बनाएको नेपालको संविधान–२०७२ ले विगतमा भएका विकृति विसङ्गतिलाई अन्त्य गरी देशमा सुशासन, दिगो शान्ति र विकासको मार्ग तय गरेको छ । संविधानले समृद्ध नेपाल निर्माण गर्ने उद्देश्य राखेको छ । उद्देश्य पूरा गर्न त्यसै अनुरुपको प्रशासनिक संरचना हुनुपर्छ । सङ्घमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक राज्यमन्त्री गरी २५ जना नबढ्ने किटानी गरेको छ । यसैकारण सङ्घमा त्यो भन्दा बढी सङ्ख्या नहुने व्यवस्था छ । जुन कार्यान्वयन पनि भएको छ । यसरी किटानी नभएको भए त्यो सङ्ख्या बढ्ने निश्चित थियो । तर प्रदेशमा ...

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि झन् पेचिलो बन्दै मन्त्रालय भागबण्डा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई दिन अघिमात्रै नेकपा मओवादीका बिन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरे । उनले उनले मंसिर १६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यताका कारण चार मन्त्री मागेको माओवादीलाई एक मन्त्री दिएर विश्वासको मत लिएका हुन् । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएको प्रदेशसभा […]

कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ । मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत गरिसकेकोले प्रधानमन्त्री सम्बद्ध पार्टीका शीर्ष नेताहरुलाई मन्त्रीको नाम दिन भनेका छन् । नयाँ सहमतिअनुसार कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी […]