काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद् सचिवालयले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सुरु गरेको छ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरूपमा सो ‘प्लेटफर्म’ सुभारम्भ गरे । सो अवसरमा सभामुख अर्यालले डिजिटल प्रणाली कुनै विलासिता नभई वर्तमान युगको आवश्यकता भएको बताए । सङ्घीय संसद्का गतिविधि, विधेयकको अवस्था, सांसदको विवरण, बैठक तथा समितिका सूचना […]
काठमाडौँ । सर्वोच्च अदालतको एक शाखामा विद्युत् सर्ट भई आगलागी भएपछि कार्यालय समयपछि विद्युतीय उपकरण अनिवार्य रूपमा बन्द गर्न सूचना जारी गरिएको छ। सर्वोच्च अदालत प्रशासन शाखाले बुधबार जारी गरेको सूचनामा मुद्दा २० रहेको शाखामा विद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ। अदालतले कार्यालय समयपछि आ-आफ्नो शाखाका कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय उपकरण तथा पावर सकेटसमेत अनिवार्य […]
काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताएका छन् । मन्त्रीको निजी सचिवालयका अनुसार राहतसम्बन्धी आवश्यक निर्णय अघि बढाइएको हो। मन्त्री श्रेष्ठका अनुसार […]
३१ भदौ, काठमाडौं । जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरूका सम्बन्धमा संसदीय समितिले सरकारलाई ११ बुँदे सुझाव दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल …
Kathmandu. CPN-UML General Secretary Shankar Pokharel has claimed that the land ownership certificates currently being distributed by the government are the result of the work done by past commissions. Speaking at a program organized by the Land Rights and Workers Organization Nepal on its 15th anniversary and interaction program at the party's central office in Chyasal on Wednesday, Pokharel made this claim.He stated that the distribution of certificates is happening as a result of the work done by past commissions in surveying, partitioning, and managing documents, bringing them to the final stage of decision. He accused the government of not being...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजमा अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएकी बबिताकुमारी पासवानको घटनामा दोषी देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारीको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी […]