काठमाडौ-२ बाट संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने गौतम वुद्ध अस्पतालका प्रबन्ध निर्देशक श्रेष्ठको घोषणा

सरकारले संघ तथा प्रदेश निर्वाचनको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ।