शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिने भीम रावलको घोषणा (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पारेका छन् । उनले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै सहमति हुने विश्वास दिलाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार […]