राष्ट्रपति निर्वाचन परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

काठमाडौं । आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवन भित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदान स्थलमा नै मत गणना गर्नेछौँ र ७ बजे […]

सम्बन्धित सामग्री

गठबन्धन ढुक्क एमाले आशावादी

नेकपा एमाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा आशावादी देखिएको छ।...

रोहिंगा हिंसापछि उठेको प्रश्न- आङ सान सू कीको नोबेल पुरस्कार किन फिर्ता नलिने?

म्यानमारकी नेता आङ सान सू की कुनै समय प्रजातान्त्रिक आन्दोलनकै पर्याय थिइन्। उनले जिन्दगीको लामो कालखण्ड राजनीतिक बन्दीका रूपमा बिताइन्। सन् १९८८ को राष्ट्रपति निर्वाचन जितेपछि उनको प्रजातान्त्रिक लडाइँ सुरु भएको थियो। त्यतिबेला सैनिक शासनले निर्वाचन परिणाम अस्वीकार गर्दै सू कीलाई १५ वर्ष नजरबन्द राख्यो। यसैबीच सन् १९९१ मा उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइन्।…