सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन श्रम मन्त्रालयको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आज सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेको हो । सो अवसरमा श्रममन्त्री शेरबहादुर कुँवरले मातहतका कार्यालयले अनलाइनबाट सेवा प्रवाहको थालनी गरिसकेको अवस्थामा उक्त सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरे । उनले प्रविधिमैत्री स

सम्बन्धित सामग्री

सरकारी अस्पताललाई प्रभावकारी बनाउन आग्रह

बारा, ३ फागुन । प्रदेशिक अस्पताल कलैयामा मिर्गौलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्दे सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे । आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको […]

ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग एनसेलको सहकार्य

नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ई-सिम वितरणलाई प्रभावकारी बनाउन ट्रुफोनसँग सहकार्य गरेको छ । नेपालमा ई-सिम कार्यान्वयन गर्न एनसेलले बेलायको अग्रणी ई-सिम प्लेटफर्म प्रदायक ट्रुफोनसँग सहकार्य गरेको हो ।  यो सहकार्य ट्रुफोनको रिमोट सिम प्रोभिजिनिङ प्लेटफर्म (आरएसपी), ई-सिम लञ्च प्याड जस्ता प्लेटफर्म प्रयोग गरेर एनसेलले १७ लाख बढी ग्राहकलाई नयाँ डिजिटल अनुभव...

दूरसंचारको गुणस्तर सुधार्न र सेवा प्रभावकारी बनाउन माग

दूरसंचार सेवाका बारेमा बृहत अन्तरक्रिया दूरसंचार सेवा अझ बढी प्रभावकारी बनाउन गुणस्तर सुधार र सेवा विस्तार गर्न लुम्बिनी प्रदेशका सरोकारवालाहरुले माग राखेका छन् । उनीहरुले शहर समेत नेपाल टेलिकमसहित दूरसंचार सेवा...

सेवा प्रभावकारी बनाउन मुख्यमन्त्री राईले दिए निर्देशन

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउनेसम्बन्धी’ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री  राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्।प्रदेश १ अन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय ८ वटा छन्।प्रदेश सरक

टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन समितिको निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

सञ्चार मन्त्रालय मातहतका कार्यालयमा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिएको छ । नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । मन्त्रालयले विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्...

सेवा प्रभावकारी बनाउन सामान्य प्रशासन मन्त्रीको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारी स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए । […]

प्रहरी अस्पतालको सेवा थप प्रभावकारी बनाउन निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महाराजगञ्जस्थित प्रहरी अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी अस्पतालको विषयमा आज प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा प्रहरी महानिरीक्षक थापाले नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरका कारण सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सेवालाई थप चुस्त बनाउनुपर्ने आवश्यकता औंल्याए ।आजको बैठकमा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनस्रोत तथा जनशक्तिको व्यवस्थापनलगायतका वि