नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता मध्ये १७५२ ले मतदान गरेका छन् । निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो । प्रदेश सदस्य […]