नेप्सेका सीईओद्वारा गल्ती स्वीकार

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन् ।संघीय संसद्को अर्थ समितिको सोमबार बसेको बैठकमा उनले ऐन नियम र आचारसंहिता हेरेर नै सेयर खरिद गरेको भए पनि समाजमा आलोचित भएको भन्दै आगामी दिनमा यसलाई ख्याल गर्ने बताए । […]