‘पीडित’को पक्षमा उभिएका यी अभिनेत्रीहरू

काठमाडौं । एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ । यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष […] The post ‘पीडित’को पक्षमा उभिएका यी अभिनेत्रीहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पीडितको पक्षमा बोल्न थाले अभिनेत्रीहरू : रेखापछि ऋचाले यसो भनिन्

काठमाडौँ- नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् । आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा […]

नाबालिग गायिकाको पक्षमा उभिएका अभिनेत्रीहरू

काठमाडौं । केही दिनयता एक किशोरी गायिका र अभिनेता पल शाहबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । समाजिक सञ्जाल, मिडिया, कलाकारदेखि सर्वसाधारणले पक्ष र विपक्षमा तर्कहरू गरिरहेका छन् ।  नाबालिग भनिएकी गायिकाले अभिनेता पलविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरेपछि उनी तनहुँ प्रहरीको हिरासतमा छन् । यही मुद्दामा दुवै पक्षका विभिन्न अडियोहरू सार्वजिनक भएपछि कतिपयले पीडित गायिकाकै गल्ती भएको बताइरहेका छन् भने कतिले...

पीडितको पक्षमा बोल्न थाले अभिनेत्रीहरू

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् । आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र […] The post पीडितको पक्षमा बोल्न थाले अभिनेत्रीहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.