दसैंमा अदालत खुल्ने

काठमाडौं । सर्वोच्च अदालत दसैं बिदाको समयमा समेत खुला रहने भएको छ । बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ । दसैंको अवसरमा घटस्थापनादेखि २३ असोज कोजाग्रत पूर्णिमासम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न सो समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ […] The post दसैंमा अदालत खुल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

यो पटक अग्रिम टिकटको व्यवस्था नहुने, यात्रुहरु अन्योलमा

काठमाडाैं : दसैंमा  लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ। यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ। विभागका निर्देशक डा लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसाय...

सावर्जनिक यातायातको टिकट बुकिङ असोज ५ बाट

दसैंमा राजधानीबाट बाहिरिने यात्रुको लागि सावर्जनिक यातायातको टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार बसेको बैठकले असोज ५ देखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले दसैंंमा यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पु-याउन अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । राजधानीका विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापनसमेत स्थापना गरिने भएको छ ।