भाटभटेनीको नयाँ शाखा हेटौंडामा

भाटभटेनी सुपरमार्केटस्ले हेटौंडामा आफ्नो २०औं शाखाको उद्घाटन गरेको छ भाटभटेनी सुपरमार्केटस्का अध्यक्ष मीनबहादुर गुरुङले बुधबार नयाँ शाखाको हेटौंडामा उद्घाटन गरेका हुन् ।एक अर्ब ५० करोड बढी लागतमा नयाँ शाखाको निर्माण गरिएको गुरुङले जानकारी दिए । “हामीले यहाँ २५० जनालाई रोजगारी दिएका छौं” उनले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत पनि हामीले यहाँ काम गरेका छौं ।”उनका अनुसार […]