“चीनसँगको कुटनीति विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पनि विस्तार गर्नुपर्छ”

काठमाडौं काठमाडौंस्थित चिनियाँ दूताबासले मंगलबार १०औं राजदूत कप चिनियाँ भाषा प्रतियोगिता, नवौं चिनियाँ कला प्रतियोगिता, १६औं चिनियाँ भाषाको पुल नामक चिनियाँ भाषा प्रतियोगिता र प्राथमिक तथा माध्यामिक तहका विद्यार्थीहरुको सहभागिता रहेको “चीन मेरो मनमा” शिर्षकको चित्रकला प्रतियोगिताको चौंथो एवं पाँचौ संस्करणका विजेता विद्यार्थीहरुका लागि संयुक्त पुरस्कार वितरण समारोह र चिनियाँ भाषा रिसेप्सनको आयोजना गर्यो । […]