'बेल बहादुरसँग बिहे'को दोस्रो संस्करण

काठमाडौं : जितेन्द्र रसिकको बालकथा कृति 'बेल बहादुरसँग बिहे' को दोस्रो संस्करण बजारमा आएको छ। एजुकेसन पब्लिसिङ हाउस काठमाडौंले बजारमा ल्याएको कृति विद्यार्थी र बालबालिकामाझ लोकप्रिय छ। माग बढेकाले दोस्रो संस्करण बजारमा ल्याइएको प्रकाशक अञ्जन श्रेष्ठले बताए। यो संस्करणमा आवरण कलेवर परिवर्तन गरिएको छ भने भित्री साजसज्जा पनि आकर्षक बनाइएको…