चितवन-२ मा मतगणना सकियो, ३४ हजार मतान्तरले रवि विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्।

सम्बन्धित सामग्री

चितवन-२ मा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति

काठमाडौं : चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ। जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको हो।  कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने अडान राखेका थिए।  १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा  ७८ हजार २ सय ७७ म

चितवन २ मा रवि लामिछानेको अग्रता

काठमाडौं– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले […]

चितवन-२ मा रवि लामिछानेकाे अग्रता

चितवन-२ मा पहिलो पटक रवि लामिछानेले अग्रता लिएका छन्। चितवन क्षेत्र न २ को मतगणना प्रत्यक्ष तर्फ प्रतिनिधि सभा कृष्ण भक्त पोख्रेल (सुर्य): ३८७९ उमेश श्रेष्ठ (रुख): ३४१० रवि लामिछाने(घन्टी):४००७...

चितवन-२ मा मतगणना शुरु

चितवन : चितवन क्षेत्र-२ को मतगणना शुरु भएको छ।चितवन उद्योग संघको हलमा मतगणना शुरु भएको हो। सर्वदलीय बैठकको निर्णयअनुसार दिउँसो सवा २ बजे मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।यस क्षेत्रमा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ, नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेबीच मुख्य प्रतिष्पर्धा छ।चितवन क्षेत्र-२ मा ६७‍‍ दशमलव ३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा १ लाख २४ हजार २१४ मतदाता रहेका छन्।जिल्लाभरि

रवि लामिछाने उम्मेदवार रहेकाे चितवन २ मा मतगणना सुरु

चितवन – चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बन्नुभएकाे छ । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

चितवन २ मा रबि लामिछानेको सुरुवाती अग्रता

चितवन, मंसिर ५ । चितवन २ मा प्रतिनिधि सभार्फको मतगणना सुरु भएको छ। सोमबार बिहानकाे प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन्। लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन्।