तीन वडाका लागि खानेपानी

मन्थली नगरपालिकाको तीनवटा वडाको घरघरमा खानेपानी धारा पु-याउने उद्देश्यले बृहत् खानेपानी आयोजना निर्माणाधीन रहेको छ। तामाकोशीको पानीलाई लिफ्ट गरेर मन्थली नगरपालिकाको वडा नं. ७, भटौली, वडा नं. ८, चिसापानी र वडा नं. ९, पुरानागाउँका दुई हजार एक सय घरधुरीलाई शुद्ध पिउनेपानी पु-याउन सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनामार्फत यो आयोजना सञ्चालन भइरहेको हो।

सम्बन्धित सामग्री

सफा खानेपानी सबैको मौलिक अधिकार : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले स्वस्थ्य र सफा खानेपानी सबैको मौलिक अधिकार भएको बताउनु भएको छ । हेल्पिङ्ग ह्याण्ड फर रिलिफ एण्ड डेभलप्मेन्ट हेसराले इस्लामी सांस्कृतिक केन्द्र बल्खुमा जडान गरेको शुद्ध खानेपानीको लागि फिल्ट्रेशन प्लान्टको उद्घाटन गर्दे उहाँले शुद्ध खानेपानी पिउन पाउनु सबैको मौलिक अधिकार भएको बताउनुभयो । उहाँले सरुवा रोगहरू मध्ये […]

मेलम्ची खानेपानी विकास  र ग्रामीण खानेपानी कोष समिति खारेज

काठमाडौं : सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुवै विकास समिति खारेज गरेको जानकारी दिएका हुन्।उनका अनुसार मेलम्ची खानेपानी विकास समिति खारेज भएसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्नेछ।

मेलम्ची खानेपानी विकास समिति खारेज, आयोजना अब खानेपानी विभागले हेर्ने

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ । योसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्ने भएको छ । अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आएको थियो । सरकारले आगामी आर्थिक वर्षको […]

खानेपानी योजना सञ्चालन हुने

भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिए । अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि […]

भरतपुरमा दुई वटा खानेपानी आयोजनाको उद्घाटन

चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका –२९ मा खानेपानी समस्या समाधान हुने भएको छ । उक्त वडामा दुई वटा खानेपानी आयोजनाको मंगलबार नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले उद्घाटन गर्नुभएको हो । सबैभन्दा ठुलो समस्या खानेपानी रहेको बताउने स्थानीय ढोडेनि खानेपानी र चौकीडांडा खानेपानी आयोजनाको उद्घाटन भएसंगै खुसी भएका छन् ।

मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी

लेखनाथ सानासहरी खानेपानी मुलुकको एक ठूलो खानेपानी उपभोक्ता समितिमा पर्छ । १४ हजार खानेपानी उपभोक्ता भएको यसको क्षेत्रफल ७८ वर्गकिलोमिटरमा फैलिएको छ ।  ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँ जति सुन्दर छ, त्यत्तिनै चुनौति थियो खानेपानी व्यवस्थापन ।  खानेपानीको कार्यालय एउटा कुनामा थियो । बिल तिर्नमात्र होइन, पानी आएन, केही समस्या भएमा गुनासो गर्न कतिपय उपभोक्तालाई बसमा एक...

खानेपानी विभागको महानिर्देशकमा खत्री

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ । मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खत्रीलाई विभागको जिम्मेवारी दिइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख रहीसकेका छन् ।

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने खानेपानी मन्त्रालयको निर्णय

खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ । मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्धारीमा खानेपानी पु¥याउन...

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्याउने खानेपानी मन्त्रालयको निर्णय

काठमाडौं । खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ ।मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए ।स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थाप