वर्षा र चिसो बढेको भन्दै हेटौँडाका विद्यालय बन्द

गए रातिदेखि परेको वर्षाका कारण चिसो बढेको भन्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आज एक दिनका लागि विद्यालय बन्द गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको निर्देशन अनुसार चिसो बढ्नुको साथै लगातार वर्षा भइरहेकाले आज एक दिनको लागि उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द हुने भएको हो ।वर्षा र चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै एक दिनको लागि उपमहानगर भित्रको विद्यालयहरू बन्द गर्न लागिएको नगरका शिक्षा विकास महाशाखा प्रम

सम्बन्धित सामग्री

विद्यालय खुलाउन छलफल सुरु, फागुन १ गतेदेखि खोल्न प्रस्ताव

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भयो । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । वर्षासँगै चिसो बढेको छ । यसैबीच शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जाने भएको छ । ०००० यसैबीच मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २१६ वटा उडान तथा अवतरण प्रभावि...

चिसो बढेको भन्दै पर्साका आठ पालिकामा विद्यालय बन्द

पर्सा : वर्षा हुने र बादल लाग्न थालेपछि पर्साका पालिकाले आफ्नो क्षेत्रका विद्यालय धमाधम बन्द गरिरहेका छन्। अहिलेसम्म पर्साका ८ वटा पालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गरेका छन्।१४ पालिका रहेको पर्सामा पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, छिपहरमाई गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले सामुदायिक विद्यालय बन्द गरेको जनाएका छन्।बिहीबार दिउँसो घाम लागेपछि विद्यालय बन्द गर्ने पालिकाले आगामी आइतबारबाट खोल्ने सूचन

चिसो बढेपछि विद्यालय बन्द

काठमाडौं : वर्षा र हिमपातका कारण चिसो बढेपछि विभिन्न स्थानमा विद्यालय बन्द गरिएको छ।मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गर्दै बुधबार विद्यालय बन्द गर्ने जनाएको हो। तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिधालय बन्द गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ।हेटौँडामा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिकाको दामन र सिमभन्ज्याङमा बिहानैबाट हिमपात समेत भइरहेकाले अत्याधिक चिसो बढेको छ।यस्तै‚ हिमपातसँगै चिसो