विकास र प्रविधिको अध्ययन गर्न प्रचण्ड जापान जाँदै

जापानको विकास र कृषि प्रविधिको अध्ययन गर्न  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज जापान जाँदैछन् । आज राती साढे १० बजे नेपाल वायुसेवा निगमको फ्लाइटबाट ५ दिने भ्रमणका लागि उनी ...