बंगलादेशमा विराटनगर आँखा अस्पतालको  शिविर

१० मंसिर,  विराटनगर । विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालले  बंगलादेशमा शिविर सञ्चालन गरेको छ । बंगलादेशबाट  कूटनीतिक रुपमा आग्रह नेत्र ज्योति संघमार्फत विराटनगर  आँखा अस्पतालको टोली शिविर सञ्चालनका लागि बंगलादेश पुगेको हो । बंगादेशको लालमोनिया हाटमा अस्पतालबाट गएको टोलीले शिविर सञ्चालन गरिरहेको विराटनगर आँखा  अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी  दिए । बंगलादेशको स्थानीय सरकारसँगको समन्यवमा […]