एन्फा अध्यक्ष शेर्पाद्वारा हुम्ला फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग

सिमकोट– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाले हुम्ला फुटबल एकेडेमीमार्फत खेल सामग्री उपलब्ध गराएका छन्। विकटको ठाउँमा फुटबलको विकासमा टेवा पुगोस् भन्ने हेतुले उनले काठमाडौँबाट खेल सामग्री हुम्ला पठाएका हुन्। अध्यक्ष शेर्पाले २७ थान जर्सी र २० वटा फुटबल काठमाडौँबाट पठाएर सहयोग गरेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए। उनले दुर्गम क्षेत्रमा फुटबल […]