बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार पक्राउ

डोल्पा : बुद्धमूर्ति चोरी गरी फरार रहेका एकजना पक्राउ परेका छन्। प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनी दुई वर्ष अगाडि डोल्पो बुद्ध गाउँपालिका धोमा पर्ने गाकर गुम्बा र मेखिम गुम्बाबाट हराएको तीन थान मूर्ति र बुद्ध धर्मक...