थारू समुदायमा माघीको तयारी सुरु

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारी सुरु भएको छ । माघी पर्वलाई नयाँ वर्षको रूपमा थारू समुदायले मनाउने गर्छन्