प्रधानमन्त्री देउवासँग बाबुराम र महिन्द्र रायको छलफल जारी

काठमाडौं : जनता समाजवादी पार्टी छाडेर हालै नयाँ पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।मंसिर ४ गते सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोकेसँगै नेपाल समाजवादी पार्टी खोलेका भट्टराई र यादव बालुवाटार पुगेका हुन्।बेलुकी ५ बजेदेखि देउवासँग अध्यक्षद्वय भट्टराई र यादवले गठबन्धनमा अटाउने र नअटाउने विषयमा छलफल गरिरहेकाे नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।भेटमा समसा